Live on
Your Voice, Your Power
पोखरा- कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । १२ दिन अघि भारतबाट फर्किएका ५० वर्षीय विश्वन्धु नेपालीको बुधवार दिउँसो पश्चिमाञ्चल क्षेत्री अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । भारतको हैदरबादबाट फर्किका उनलाई मंगलबारबाट रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । बुधवार विहान खाना खाएर सुतेका नेपाली अबेरसम्म नउठेपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल…