Live on
Your Voice, Your Power
महेन्द्नगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको जोखिमलाई मध्यनजर गरी पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न संघ (केन्द्र) सरकारसमक्ष अनुरोध गरेको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको ४४ औं कार्यपालिकाको आकस्मिक बैठकले गड्डाचौकी नाकाबाट फर्किनेको संख्या अत्यधिक बढेकाले केही दिनका लागि नाका बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको हो…