Live on
Your Voice, Your Power
काठमाडौं– ‘डाक्टर सा'ब ! कतै मलाई कोरोना भाइरस लागेको त छैन ?’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रुघाखोकीले सताएर अस्पताल पुगेका एक बिरामीले डाक्टर शेरबहादुर पुनलाई प्रश्न गरे । ‘तपाई विदेशबाट फर्किनुभएको हो ?’ डा पुनले बिरामीलाई प्रतिप्रश्न गरे । ‘होइन डाक्टर सा‘ब म त काठमाडौंमै बस्छु ।’ बिरामीले जवाफ दिए । कोरोना…