Live on
Your Voice, Your Power
हुम्ला – हुम्लाको सिमकोटबाट खार्पुसम्म जोड्ने सडक विस्तारमा स्थानीयवासीले अवरोध गरेपछि काम ठप्प भएको छ । सिमकोट गाउँपालिका–५ तल्लोगाउँका स्थानीयवासीको विरोधपछि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कर्णाली करिडोर निर्माण तीन हप्तादेखि रोकिएको हो । वडा नं ५ का स्थानीयवासीले अवरोध गरेपछि खार्पुबाट सिमकोटसम्मको निर्माणाधीन साढे १२ किलोमिटर सकड निर्माणको काम रोकिएको हो । आफूहरुको जग्गा नोक्सान…