समाचार Archives | Page 6891 of 7380 | Khabarhub Khabarhub

देवघाटमा माघेसंक्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो

चितवन-  पवित्र तीर्थस्थल देवघाटको बेनीमा शुरु भएको माघेसंक्रान्ति मेलामा आज विहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । मेलामा पुगेका दर्शनार्थीहरुको लागि नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमाङ्कन गरिएको छ । संक्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक भएका थिए । हिजोदेखि नै भक्तजन बाक्लो भीड लागेको हो । ज्योतिष शास्त्रानुसार सौरमासको…