Live on
Your Voice, Your Power
काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट यही जेठ १५ गते संसदमा प्रस्तुत गर्दैछ । विनियोजन विधेयकका रूपमा संसदमा प्रस्तुत हुने बजेट कस्तो आउला भन्ने चासो सर्वत्र बढेको छ । बजेटका बारेमा सत्तारुढ नेकपाभित्र छलफल सुरु भएको छ । शनिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका बारेमा नेकपा सचिवालयका नेताहरूलाई…