समाचार Archives | Page 6912 of 7522 | Khabarhub Khabarhub

चट्याङसहित असिना पानी र हिमपात हुने पूर्वानुमान

काठमाडौँ –  पश्चिमी वायूको प्रभावले आज देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ । आज राति…