Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना संक्रमित बिरामी राखिएको आइसोलेसन वार्डमा एकसाताको ड्युटी सकेर नारायणी अस्पतालकी एक जना नर्स वैशाख ३१ गते परिवारका साथ घरमै थिइन् । साँझ ८ बजिसकेको थियो, उनी खाना खाने तयारी गर्दै थिइन् । उनको फोनमा घन्टी बज्यो, अस्पतालका प्रमुखको फोन थियो त्यो । उनले फोन उठाइन् । ‘तिमी कहाँ छौ ? आइसोलेसनमा बस ।’…