समाचार Archives | Page 6924 of 6977 | Khabarhub Khabarhub

कांग्रेस नेता थापाले शुरु गरे अमेरिकामा अध्ययन

काठमाडौं– छोटो अवधिको अध्ययनका लागि छात्रवृत्तिमा अमेरिका पुगेका काँग्रेस युवा नेता तथा सांसद गगन थापाले अध्ययन शुरु गरेका छन् । २१ औँ सताब्दीको ग्लोबल लिडरसिप एण्ड पोलीसी विषयमा २ साताको छात्रवृत्तिमा अमेरिका पुगेका उनले हार्वर्ड केनेडी स्कूलमा अध्ययन शुरु गरेका हुन् । थापाले आफ्नो फेसबुक पेजमा पहिलो दिनको पढाई शुरु भएको जानकारीसहितको फोटो शेयर गरेका…