समाचार Archives | Page 6981 of 7897 | Khabarhub Khabarhub

भोजपुर पुगेका सांसद किराँती क्वारेन्टाइनमा बसे

काठमाडौं- प्रतिनिधिसभाका सांसद सुदन किराँती गृह जिल्ला भोजपुरमा क्वारेन्टाइनमा बसेका छन् । काठमाडौंबाट भोजपुर गएका किराँती रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन् । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले बताए । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबारदेखि उनी क्वारेन्टाइनमा बसेका…