Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका ६८१ नेपाली आज स्वदेश फिर्ता हुने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बहराइनबाट १५० जनालाई लिएर नेपाल एयरलाईन्सको उडानबाट बिहान ८ बजेर १० मिनेटमा आउने छ । दिउँसो पौने दुई बजे पाकिस्तानबाट ७५ जनालाई लिएर हिमालयन एयरलाईनसको विमान आउने छ । त्यस्तै माल्दिभसमा रहेका १५६ जनालाई…