समाचार Archives | Page 6986 of 7404 | Khabarhub Khabarhub

नेपाल बंगलादेशसँग पराजित, सागमा स्वर्णको सम्भावना सकियो

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । यो हारसँगै नेपालको स्वर्ण सम्भावना सकिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू- २३ टिमसंग ४४ रनले पराजित भएसंगै नेपालको स्वर्ण सम्भावना सकिएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल २०…