समाचार Archives | Page 6988 of 7131 | Khabarhub Khabarhub

आईएलओको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री र श्रममन्त्री जेनेभा जाँदै

काठमाडौं–अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को वार्षिक कार्यक्रममा सहभागी हुन आगामी शनिवार प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड जाने भएका छन् । प्रधानमन्त्री ओलीसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट पनि जाने कार्यक्रम रहेको श्रम मन्त्रालयले जानकारी दिएको छ । आइएलोको कार्यक्रम जेनेभामा एक हप्तासम्म चल्ने छ ।  भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपाली श्रमिकका अवस्था…