समाचार Archives | Page 6994 of 7906 | Khabarhub Khabarhub

कोरोनासँग जुध्न आहार, व्यायाम र उच्चमनोस्वास्थ्य महत्वपूर्ण – प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् । छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा आहार र ब्यायामको विषय पुनः दोहोर्‍याएका हुन् । 'यतिबेला सिंगो विश्वसँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेका छौं । यस्तो बेला औषधीय गुणयुक्त…