समाचार Archives | Page 7007 of 7378 | Khabarhub Khabarhub

बंगलादेशी राष्ट्रपति हमिदसँगको शिष्टाचार भेटवार्ताका लागि यस्तो छ कार्यतालिका

नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बुधबार) देखि उच्चस्तरीय भेटवार्ता गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारक मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने भ्रमणमा आएका हमिदले अपरान्ह साढे ४ बजे राष्ट्रपति भण्डारीलाई भेट्नेछन् । अपराह्न साढे ४ बजेदेखि ५ बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुने छ । बुधबार राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा…