समाचार Archives | Page 7056 of 7405 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको अवस्थाबारे यथार्थ जानकारी लुकाउने प्रयास

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधवार(हिजो) विहान धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो । नियमित जाँच भनिएपनि प्रधानन्त्रीलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । तर हिजो साँझ प्रधानन्त्रीको उपचारमा संलग्न प्रधानन्त्रीकी निजी चिकित्सक प्रा डा दिव्यासिंह साह र डा चक्रराज पाण्डेले जारी गरेको विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचारका लागि अस्पताल भर्ना भएको बताइएको…