समाचार Archives | Page 7070 of 7376 | Khabarhub Khabarhub

‘नेपालमाथि कसैको दबाब र प्रभाव अमेरिकालाई अस्वीकार्य’

नेपालका लागि अमेरिकी राजदूतको रुपमा काम गर्नु एउटा सम्मान हो । नेपालप्रति मेरो गहिरो र लामो समयदेखिको माया तथा स्नेह रहिआएको छ । मजस्ता धेरै अमिरिकीलाई दशकौँदेखि नेपालले यहाँ ल्याउन लोभ्याएको छ । अमेरिकीहरु यहाँ एकपटक होइन, पटकपटक आइरहेका छन् । म पहिलोपटक बंगलादेशको कुटनीतिज्ञ भएका बेला नेपाल भ्रमण गर्ने अवसर पाएको थिएँ । अमेरिकाका…