समाचार Archives | Page 7088 of 7349 | Khabarhub Khabarhub

विरोध छोडेर समृद्धिको अभियानमा जुट्न कांग्रेसलाई मन्त्री यादवको आग्रह

चन्द्रनिगाहपुर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको यात्रामा सहकार्यको आवश्यकता रहेको बताएका छन् । चन्द्रनिगाहपुरमा शनिवार नेपाल इँटा उद्योग महासङ्घको ११औँ साधारणसभामा उहाँले पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्न सबैलाई सुझाव दिनुभयो । “प्रतिपक्षमा रहेर विरोधभन्दा समृद्धिको अभियानमा एकताबद्ध भएर अघि बढ्नुपर्छ”, मन्त्री यादवले भने । उद्योग तथा व्यवसाय…