समाचार Archives | Page 7095 of 7124 | Khabarhub Khabarhub

पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती

काठमाडौं– पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । दिवंगत नेता अधिकारीको चितामा छोरीहरु लुना अधिकारी (बस्नेत), लिमा अधिकारी (आचार्य) र लिजा अधिकारी ले दागबत्ती दिए । लामो समयदेखि श्वासप्रश्वास र निमोनियाबाट ग्रसित अधिकारीको उपचारको क्रममा शनिबार राति ह्याम्स अस्पताल काठमाडौंमा निधन…