समाचार Archives | Page 7097 of 7127 | Khabarhub Khabarhub

बहादुर नेपाली सेनाको वीर गाथा

राज्यको आवश्यकतामा नै सेनाको विस्तार र विकास हुने हो । यही क्रममा गोर्खा राज्यको राजनीतिक इच्छा शक्तिले आफ्नो भू–भाग बढाउने सपना देखेर नै अन्ततः एक संगठित सेनाको विकास भयो । नेपाल राष्ट्रको गौरवशाली संगठनहरूमध्ये सबै भन्दा पुरानोसंस्था हो नेपाली सेना । यस देशको इतिहाससँगै नेपाली सेनाको इतिहास थालनी भएको प्रमाणित भएको छ । यसको आफ्नै…