समाचार Archives | Page 7099 of 7120 | Khabarhub Khabarhub

पाकिस्तानविरुद्ध भारतीय हवाई सेनाको ‘सर्जिकल स्ट्राइक’

काठमाडौं– भारतीय हवाई सेनाले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा रहेका जैश–ए–मोहम्मद आतंकबादी समूहको तालिम केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ। भारतीय वायु सेनाले बिहान साँढे ३ बजे एकैसाथ १२ वटा ‘मिराज’ युद्धविमानबाट पाकिस्तानी आतंकवादीहरुको तालिम केन्द्रलाई लक्षित गर्दै १ हजार किलोग्रामभन्दा बढी बम खसालेको हो। गत फ्रेबुअरी १४ मा पाकिस्तानमा रहेको आतंकवादी समूह जैश–ए–मोहम्मद आतंकबादी समुहले…