Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भएको भनिएको विषय छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । बिहीबार प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लेखकले निर्देशन दिएका हुन् । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र…