समाचार Archives | Page 7106 of 7122 | Khabarhub Khabarhub

आर्थिक–सामाजिक समृद्धिको दिशामा परिचालित हुन राष्ट्रपतिको आग्रह

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको दिशामा परिचालित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन् । तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपाली जनताले तीनै तहको निर्वाचनमा प्रर्दशन गरेको उत्साह र सहिष्णुताले मुलुकलाई समुन्नतिको मार्गमा अघि बढाएको बताइन् । उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प संवैधानिक…