समाचार Archives | Page 7118 of 7647 | Khabarhub Khabarhub

उत्पादन घटेपछि कुखुराको मासुको मुल्य ७० प्रतिशतले बढ्यो

काठमाडौं–डेढ महिना अगाडी बजारमा कुखुराको मुल्य प्रतिकेजी २ सय ४० रुपैयाँ थियो । तर त्यही मासु १ सय ७० रुपैयाँले बढेर सोमबार ४ सय १० रुपैयाँ पुगेको छ । माघ महिनामा विशेषगरी मासुको खपत हुने महिना पनि हो । विवाह, व्रतबन्ध, पिकनिक लगायतका स्थानमा मासुको परिकार हुने हुँदा माघ र फागुनलाई अत्याधिक रुपमा मासुको खपत…