Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर बिहान र बेलुका चिसो बढ्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चिसो बढ्दै गएपनि हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहने छ । बिहानीपख देशको पश्चिमी भू-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेता पनि दिउँसो बदली हुने महाशाखाले जनाएको छ । देशको पश्चिमी…