Live on
Your Voice, Your Power
काठमाडौं– मन्त्रिमण्डल हेरफेरको निर्णय गर्नका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवलाय बैठकले त्यसबारे कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले मन्त्रिमण्डल हेरफेर, नयाँ मन्त्रीहरुको चयन र केही मन्त्रीको विदाइ गर्ने तयारी भएपनि त्यसबारे कुनै छलफल नै नभए नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालय बैठकले नाम अनुमोदन…