समाचार Archives | Page 7153 of 7346 | Khabarhub Khabarhub

अविरल वर्षाले विराटनगर जलमग्न, रंगशालानै डुबेपछि फाइनल खेल धरानमा सारियो

विराटनगर– तीन दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । बजार क्षेत्रको पानी निकास हुने नाला भत्किएपछि बजार क्षेत्र जलमग्न बनेको हो । जसका कारण विराटनगरको कोशी अञ्चल अस्पतालको प्रवेशद्वार जलमग्न बनेको छ । यस्तै विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेपछि मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको खेल…