Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा उत्पादन हुने बस्तुको उत्पादन हुन छाडेपछि नेपालको परनिर्भरता बढ्दै गएको छ । कृषि प्रधान देश भनिए पनि नेपालमै खपत हुने चामल, मकै लगाएतका खाद्यबस्तु समेत विदेशबाट आयात हुँदा हरेक वर्ष व्यापारघाटा समेत बढ्दै गएको छ । सरकारी तथ्याङ्कअनुसार नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु उपभोग गर्ने…