समाचार Archives | Page 7172 of 7342 | Khabarhub Khabarhub

काठमाडौं उपत्यका युनेस्कोको खतराको सूचीमा पर्नसक्ने

काठमाडौं – काठमाडौं उपत्यकालाई संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोमा विश्व सम्पदाको खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको छ । आगााी ३० जुन देखि १० जुलाईसम्म अजरबैजानको राजधानी बाकुमा हुने युनेस्कोको ४३ औं सम्मेलनमा यसबारे छलफल हुनेछ । युनेस्कोले २०७२ साल बैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको काठमाडौं उपत्यकाको साँस्कृतिक धरोहरको संरक्षणमा सन्तोषजनक…