समाचार Archives | Page 7183 of 7346 | Khabarhub Khabarhub

हाम्रा ससुराली खलकले अगुल्टो उचाले, ज्वाइँ प्रधानमन्त्री सतर्क रहनुहोला–डा. भट्टराई

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राज्य केन्द्रीकरण तर्फ जान खोजेको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा डा भट्टराईले दुई तिहाइको सरकारले दम्भ प्रदर्शन गरेको केन्द्रीकरण तर्फ जान खोजेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । ‘मतादेश परिवर्तन हुन सक्छ’, डा. भट्टराईले भने,‘ राम्रो काम गर्ने यो तपाईहरुलाई अवसर हो नराम्रो काम गरे…