समाचार Archives | Page 7207 of 7521 | Khabarhub Khabarhub

ओझेलमा पर्दै नेपाल एकीकरणको इतिहास बोकेको निशान नाँच

पाँचथर-पाँचथरको याङवरक गाउँपालिका थर्पु पञ्चकन्या कालिकाधाममा हरेक वर्ष महानवमीका दिन निशान नचाउन चलन छ । हरेक वर्ष बडा दशैँको नवमीको दिन नचाउन निशानमा वार्षिक मेला पनि लाग्छ । उक्त निशानमा विभिन्न किसिमका ऐतिहासिक हातहतियार समेत प्रदर्शन गर्ने चलन छ । नेपाल एकीकरणको इतिहास बोकेको निशान नाँचले एकीकरणको झल्को दिने गरेको छ । हरेक वर्ष बडादशैंको…