Live on
Your Voice, Your Power
काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर ऐनलाई विद्यार्थी र जनतामुखी बनाउनुपर्ने बताएका छन् । डा केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगमा उपाध्यक्ष नियुक्त भइसकेकाले अब आयोगको ऐन परिमार्जन गर्नुपर्ने बताएका हुन् । उनले निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट अर्बौं रुपैयाँ अवैध रुपमा असुलेको भन्दै उक्त रकम फिर्ता गराएर…