समाचार Archives | Page 7229 of 7352 | Khabarhub Khabarhub

एचआईभी संक्रमित गोपाल सगरमाथाको चुचुरोमा

काठमाडौ- एचआईभी संक्रमित पूर्वराष्ट्रिय खेलाडी गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन् । २५ वर्षदेखि एचआइभीको संक्रमणमा रहेका उनले एचआइभी संक्रमितले पनि केहि गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गर्न लागेको बताएका थिए । उनले आज (बुधबार) बिहान सगरमाथाको चुचुरोमा सफलतापूर्वक टेकेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ५६ वर्षका गोपाल श्रेष्ठले संक्रमितहरुलाई…