समाचार Archives | Page 7237 of 7354 | Khabarhub Khabarhub

डिल्लीबजार मालपोत कार्यालयका प्रमुख अदालतको अवहेलनामा दोषी ठहर

काठमाडौं– भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत (कार्यालय प्रमुख) अदालतको अवहेलनामा दोषी ठहर भएका छन् । उच्च अदालत पाटनले एक मुद्दाको सन्दर्भमा कागजात झिकाउने आदेश कार्यान्वयन नगरेपछि कार्यालय प्रमुख विश्वराज मरासेनी अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका हुन् । उच्च अदालत मोहम्मद साबिर हुसेन र टेकनारायण कुँवरको इजलासले मालपोत प्रमुख मरासेनीलाई अदालतको अवहेलना…