समाचार Archives | Page 7264 of 7351 | Khabarhub Khabarhub

राष्ट्रपति विद्या भण्डारी बुधबार चीन जाँदै

काठमाडौं– ९ दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार छिमेकी राष्ट्र चीन जाने भएकी छन् । चीनको औपचाकिर भ्रमणमा ११ गते राष्ट्रपति भण्डारी नेपालबाट प्रस्थान गर्ने र १९ गते आइपुग्ने कार्यतालिका तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुनेछ । त्यस्तै बेइजिङमा हुने दोस्रो बेल्ट तथा…