समाचार Archives | Page 7280 of 7349 | Khabarhub Khabarhub

त्रिविमा नयाँ नियम: परीक्षा फाराम  अनलाइनबाटै, फेल भएपनि ट्रान्सकिप्टमा स्टार चिह्न नराखिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्न थालेको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था थालेको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका हुन् । “हामीले अब परीक्षा दिने स्नातक तह प्रथम वर्षका विद्यार्थीको परीक्षा फाराम अनलाइनमार्फत…