समाचार Archives | Page 7284 of 7348 | Khabarhub Khabarhub

बंगलादेशी क्लब अबहानीलाई मनाङले घरेलु मैदानमा रोक्ला ?

काठमाडौं– एएफसी कपको पहिलो खेलमा घरेलु टोली मनाङ—मर्स्याङ्दीले बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दै प्रतियोगिताको यो सिजन शुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानलाई होम ग्राउन्ड बनाएको मनाङले बङ्गलादेशी क्लबलाई रोक्दै आफ्ना प्रसंशकलाई सकारात्मक सन्देश दिने बताएको छ । मंगलबार खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली लिग च्याम्पियन मनाङका नवनियुक्त प्रशिक्षक छिरिङ लोप्सानले…