Live on
Your Voice, Your Power
पोखरा– पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको बताएपछि राजनीतिक वृत्त तरंगित भएको छ । शनिवार पोखरामा आयोजित एक सभामा देउवाले भारतले नक्सा छाप्नुअघि प्रधानमन्त्री ओलीसँग सहमति लिएको बताएका थिए । उनले त्यसक्रममा ओली लम्पसारवादी भएको र राष्ट्रवादी नेता नभएको आरोप लगाएका थिए । त्यसको…