Live on
Your Voice, Your Power
काठमाडौ–वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका २३ जना नेपाली श्रमिक कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । सरकारले गत आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा विभिन्न कारणले अचेत अवस्थामा कोमामा उपचाररत बिरामीलाई नेपालमा ल्याएर उपचार गर्ने उदघोष गरेको थियो । बोर्डका अनुसार विदेशका विभिन्न अस्पतालका कोमामा २८ जना नेपाली उपचाररत थिए । जसमध्ये उपचार भइरहेका…