Live on
Your Voice, Your Power
काठमाडौं-मंगलबार बिहानैदेखि बसेको मन्त्रिपरिषद बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बसेको बैठक कुनै निर्णय नगरी बेलुका बालुवाटारमा बस्ने गरी सकिएको हो । बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले खबरहबलाई जानकारी दिए । आजको बैठकमा कृषिमन्त्री चक्रपाणी…