समाचार Archives | Page 7343 of 7346 | Khabarhub Khabarhub

रक्तक्यान्सर लागेका ३५ प्रतिशत बालबालिकाको हुँदैन उपचार

काठमाडौं– कान्ति बाल अस्पतालको शय्या नम्बर ८५ मा रहेका ७ वर्षीया बालक वेल्सन भारती आफ्नी आमा कवितासँग मोबाइलमा लुडो खेल्दै थिए । काभ्रेको बनेपाको एक विद्यालयमा कक्षा एकमा पढ्दै गरेका वेल्सनले विद्यालय जान र साथीहरुसँग खेल्न पाएका छैनन् । ४ महिनादेखि वेल्सनको खेल्ने साथी, उनका आमाबुबा र पढ्ने ठाउँ अस्पतालकै शय्या हो । रक्त क्यान्सरका…