समाचार Archives | Page 7360 of 7377 | Khabarhub Khabarhub

कार्यदलको म्याद थप गर्नेबारे नेकपा बैठकमा कुरा मिलेन

काठमाडौं– पार्टी एकीकरणबारे सुझाव पेश गर्न गठिन कार्यदलबारे नेकपाको सचिबालय बैठक अनिर्णित बनेको छ । विहीवार विहान कार्यदलका सदस्यहरुसमेतको उपस्थितिमा बसेको सचिवाल बैठकमा कार्यदलका सदस्यहरुले एक हप्ता समय थप गर्न आग्रह गरेका थियो । तर सचिबालय बैठकले यसबारे केही निर्णय गर्न सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा थप छलफल आवश्यक भएकाले  शुक्रबार विहान…