Live on
Your Voice, Your Power
काठमाडौं– ह्याकरहरुले भारतबाट पनि नेपाली बैंकिङ प्रणाली ह्याक गरी नेपाली बैंकबाट पैसा चोरेको खुलेको छ । राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा भारतीय बैंकका विभिन्न एटिएम बुथ प्रयोग गरी नेपाली बैंकको रकम लुटेको खुलेको हो । राष्ट्र बैंकका अनुसार भारतीय एटिएमबा ६ वटा नेपाली वाणिज्य बैंकको ३ करोड ५८ लाख ८४ हजार ५ सय रुपैयाँ लुटिएको…