Live on
Your Voice, Your Power
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम केन्द्रको स्थापना सरकारको प्राथमिकतामा रहेको बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन र स्वीस् सङ्घीय प्रविधि अध्ययन संस्थानको सहकार्यमा आयोजित प्राविधिक, व्यावसायिक शिक्षा तथा तालीमसम्बन्धी दुई दिने अन्तरराष्ट्रिय सम्मेलनको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, “नेपाल…