समाचार Archives | Page 7437 of 7440 | Khabarhub Khabarhub

डीपीएलको तयारी पूरा, व्याट्सम्यानलाई सहज हुने पीच

काठमाडौं– नेपाली क्रिकेटका लागि उर्वर भूमिका रुपमा चिनिने सुदुरपश्चिम प्रदेश स्थित धनगढीले क्रिकेटको ‘सहर’ पहिचान पाइसकेको छ । सुदुरपश्चिमका पहाडी जिल्ला, वैतडी, अछाम, डोटी, बझाङ लगायतका जिल्लाहरुमा क्रिकेट परिचित रहेपनि तराईका कञ्चनपुर तथा कैलालीबाट व्यवसायिक क्रिकेटमा टिमहरुले प्रतिस्पर्धा गर्दै आएका छन् । पहिलो र दोस्रो संस्करण सफलता पूर्वक आयोजना सम्पन्न गरेको धनगढी क्रिकेट एकेडेमी (डीसीएल)…