Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिरुको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर १ मा खटिने केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनि गरेको हो । कांग्रेसले सार्वजनिक गरेको ‘प्रथम सूची’मा हरेक जिल्लाका लागि २–२ जना केन्द्रीय प्रतिनिधि खटाइएको छ । सभापति शेरबहादुर देउवाको गृहजिल्ला सुदूरपश्चिमको डडेल्धुरामा कञ्चनपुरका अन्तराम…