Live on
Your Voice, Your Power
काठमाडौ– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले शानदार जित हात पारेको छ । साविक विजेता बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को प्रभावशाली जित हात पारेको हो । यो सिजनको पहिलो खेलमा नै स्तब्ध भएको बार्सिलोनाले बेटिसविरुद्ध उत्कृष्ट फुटबल खेल्न सफल भयो । उसको जितमा एन्टोइन ग्रिजमनले दुई गोल गरे । घरेलु मैदान क्याम्प नोउमा…