Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक– भूकम्पका कारण विगत ४ वर्षदेखि बन्द रहेको नेपाल–चीनबीचको प्रमुख ब्यापारिक नाका तातोपानी बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । भूकम्पका कारण भत्किएको बाटो र सुख्खा बन्दरगाहको निर्माणपछि तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, चीनका बाणिज्य उपमन्त्री झाङ जीवेन तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले संयक्त रुपमा…