Live on
Your Voice, Your Power
काठमाडौं– पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा भिडियो सार्वजनिक भएसँगै घटनामा नाम जोडिएकी ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । मृतक पुडासैनीले प्राण त्याग्नु अघि रेकर्ड गरेको भिडियोमा नर्ससमेत रहेकी कार्कीको नाम जोडिए पनि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लले…