समाचार Archives | Page 7519 of 7854 | Khabarhub Khabarhub

१२ करोड ७५ लाख नेपाली रुपैयाँ बराबरको युरोसहित ५ जना पक्राउ

रुपन्देही– रुपन्देहीको सैनामैनाबाट करीब १२ करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख अवैध युरोसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरीक्षक प्रमोद कुमार खत्री नेतृत्वको टोलीले सैनामैना २ स्थित सरौलीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी…